करेन्ट लागेर दुइटै हात गुमाएपछि...
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

करेन्ट लागेर दुइटै हात गुमाएपछि...

  • 31 डिसेम्बर 2018

पाँच वर्षकी हुँदा करेन्ट लागेर सबा गुलले आफ्ना दुइटै हात गुमाइन्।

त्यसपछि उनलाई धेरैले हेप्न खोजे र कैयौँले स्कूल पठाएर केही फाइदा नभएको बताए।

तर उनले तिनलाई गलत साबित गर्ने प्रण गरिन्।

जहाँ अपाङ्ग सन्तानलाई विष दिन सुझाइन्छ

उदाहरणीय अपाङ्ग दम्पती

दुइटै हात नभए पनि उनले कहिल्यै हिम्मत हारिनन्।

अहिले १५ वर्षकी उनी खाना खान, लेख्न र लुगा धुन आफ्ना खुट्टाको प्रयोग गर्छिन्।

उनले ठूलो लक्ष्य लिएकी छन्।