मीनबहादुर शाही र डिल्लीराज खनालसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मीनबहादुर शाही र डिल्लीराज खनालसँग

  • 13 जनवरी 2019

नेपालमा गरिबी घटेका आँकडाका माझ धनी र गरिबीबिचको खाडल बढिरहेको भिन्न परिदृश्य परोपकारी संस्था अक्सफाम सहितका संस्थाहरूले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले जनाएको छ।

जसमा बताइए अनुसार नेपालका दश प्रतिसत धनी मानिससँग ४० प्रतिसत गरिब जनसङ्ख्याभन्दा २६ गुणा बढि सम्पत्ति छ।

नेपालमा यस्तो अवस्था देखा पर्नुको कारण के हो? र असमानता बढिरहे के हुन्छ?

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही र अर्थशास्त्री डिल्लीराज खनालसँगको छलफल।