उमेर ६८, पीचएडी विद्यार्थी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

६८ को उमेर, जोसिलो छ पढाइको रहर

  • 19 जनवरी 2019

धर्मगोविन्द महर्जनको उमेर ६८ हो, तर उनको जोस देख्दा लाग्छ, उनी युवावस्थामै छन्।

३६ वर्ष विद्यालयमा पढाएर सेवानिवृत्त उनी अहिले हरिसिद्धिको साँस्कृतिक परम्परामा पीएचडी गर्न विश्वविद्यालय नियमित धाउँछन्।

उनी ललितपुरको हरिसिद्धिबाट विश्यविद्यालय आउनजान दैनिक २ घण्टा साइकल चलाउँछन्।

हेर्नुस् सृजना श्रेष्ठको यो भिडि‌ओ

अनि यो पनि