बोएर बाख्रा पालन गरेर करोडौँ आम्दानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बोएर बाख्रा पालन गरेर करोडौँ आम्दानी

  • 23 जनवरी 2019

दक्षिण अफ्रिकाबाट हङकङ हुँदै विमानमार्फत् बोएर जातका पाठापाठी नेपाल ल्याएर एक युवाले चितवनमा तिनका पाठापाठी उत्पादन गरेर वर्षमा करोडौँको आम्दानी लिन सफल भएका छन्।

चार वर्ष अघि पहिलो पटक १३ वटा बोयर भित्रिए। अर्को वर्ष ५० वटा ल्याए। अर्को वर्ष अर्को ५० थपे। करिब दुई करोड ५० लाख रुपैयाँ लगानी गरेर बोएरको सङ्ख्या ११३ पुर्‍याए। त्यसयता योगेन्द्रबहादुर खड्काको एग्रो फार्ममा बोएरका पाठापाठी उत्पादनको क्रम तीव्र भएको छ। उनको सफलताको कथा सुन्न श्रव्य सामग्री थिच्नुहोला।

बोएर जातको बाख्रा पालेर करोडौँ रुपैयाँ आम्दानी!

बाख्रा पालेर पाँच वर्षमा ‘सवा करोड’

सम्बन्धित सामग्री