Media Player
Keyframe #3
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
24.01.2019

विमानस्थलमा जफत मदिरालाई के गरिन्छ

एकजना हवाईयात्रीले विदेशबाट नेपाल आउँदा एक लिटरसम्मको एक बोतल मदिरा ल्याउन पाउने नियम छ। तोकिएको परिणामभन्दा बढी ल्याइएको मदिरा जफत हुन्छ।