निदायो कि यी बालकलाई किन चिमोटिरहन्छिन् आमा…
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

यी बालकलाई निदायो कि किन चिमोटिरहन्छिन् आमा…

  • 26 जनवरी 2019

भारतको राजधानी दिल्लीका यी ६ महिनाका बालक यथार्थलाई एक दुर्लभ आनुवंशिक रोग लागेको छ।

गहिरो निद्रामा पर्ने बित्तिकै उनको श्वासप्रश्वास रोकिन सक्छ।

त्यसैले हरदम उनका आमाबाबु चिन्तित रहन्छन्।

आफ्नो छोरा गहिरो निद्रामा पर्ला र ज्यान तलमाथि होला भन्ने त्रासले हरदम चिन्तित उनका आमा मिनाक्षी बाध्यतावश यथार्थलाई चिमोटिरहन्छिन्।

उनको स्वास्थ्य उपचारका लागि आवश्यक भनिएको शल्य चिकित्सालाई ५० हजार डलर खर्च हुने बताइएको छ।

त्यति धेरै पैसा आफूहरूसँग नभएको ती आमाबाबुले बताएका छन्। हेर्नुहोस् भिडिओ।

सम्बन्धित सामग्री