‘म किन साउदी अरेबियाबाट भागेँ’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

‘म यूके आउन कसरी साउदी अरेबियाबाट भागेँ ’

  • 31 जनवरी 2019

प्रत्येक वर्ष सयौँ साउदी महिलाहरू देश छोडेर भाग्छन्। उनीहरूले घरमा दुर्व्यवहार भएको आरोप लगाउँदै पश्चिमा देशहरूमा शरण माग्ने गरेका छन्।

धेरै महिलाहरू आइपुग्ने एउटा देश ब्रिटेन हो जहाँ वर्षेनि दर्जनौँ महिलाले शरण माग्छन्।

बीबीसीकी हनान राजेकले त्यसरी भाग्ने दुई जनालाई भेटेर उनीहरूसँग कुराकानीको गरिन्।

उनीहरू के भन्छन् त? हेर्नुहोस्।