सिस्नोको रेसा निकाल्न व्यस्त बाग्लुङका महिला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सिस्नोको रेसा निकाल्न व्यस्त बाग्लुङका महिला

  • 31 जनवरी 2019

लत्ता कपडा बनाउनको लागि सिस्नो र अन्य वनस्पतिको डाँठबाट निकालिने रेसाको माग माग बढ्न थालेपछि देशका विभिन्न स्थानका अल्लो खेती गर्ने र त्यसलाई प्रशोधन गर्ने उद्यमीका संख्या बढिरहेको छ।

पश्चिम नेपालको बाग्लुङको ताराखोलामा पनि किसानहरूले यसलाई पैसा कमाउने नयाँ माध्यमका रूपमा फेला पारेका छन्।

बाग्लुङबाट प्राप्त रबिना बोहराको रिपोर्ट सुन्न श्रव्य सामग्री थिच्नुहोस्।

सम्बन्धित सामग्री