जङ्गली चितुवाले भारतीय गाउँमा मच्चाएको आतङ्क
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

तर्सिएको चितुवाले भारतीय गाउँमा मच्चाएको आतङ्क

  • 5 फेब्रुअरी 2019

पंजाबको जलनहरस्थित गाउँमा पसेर एउटा चितुवाले आतङ्क मच्चायो। वन अधिकारीहरूले नियन्त्रणमा लिनुअघि उक्त चितुवा १२ घण्टासम्म गाउँमा डुलेको थियो।

हेर्नुहोस् बीबीसी पंजाबीले तयार पारेको भिडिओ रिपोर्ट