वैज्ञानिकहरूले यो दुर्लभ ‘हिँडने माछा’ लोप हुनबाट कसरी जोगाउन खोजेका छन्
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वैज्ञानिकहरूले यो दुर्लभ ‘हिँड्ने माछा’ लोप हुनबाट कसरी जोगाउन खोजेका छन्

  • 11 फेब्रुअरी 2019

यो लोपोन्मुख ह्याण्डफिश अहिले तास्मानिया, अस्ट्रेलियाको सानो क्षेत्रमा पाइन्छ। उसका पखेटाहरू हात जस्तै देखिन्छन्। यो पौडेको भन्दा हिँडे्को धेरै देखिन्छ। वैज्ञानकिहरू यसलाई जोगाउने प्रयत्नमा छन्।

सम्बन्धित सामग्री