सिक्का छाप्ने खोटो मेसिन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सिक्का बनाउने खोटो मेसिन

  • 10 फेब्रुअरी 2019

पर्याप्त सीप र प्रविधि रहेको भएपनि पछिल्ला केही वर्षयता नेपालले चलनचल्तीमा रहेका एक र दुई दरका सिक्का विदेशमा बनाएर ल्याइने गरेको राष्ट्र ब्याङ्कले जनाएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।