इरानी क्रान्ति: अमेरिका र इरानबीच अविश्वास र शत्रुताको बीजारोपण कसरी भयो
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

इरानी क्रान्ति: अमेरिका र इरानबीच अविश्वास र शत्रुताको बीजारोपण कसरी भयो

  • 13 फेब्रुअरी 2019

सन् १९७९ मा इरानमा भएको क्रान्तिले ठूलो परिवर्तन आयो।

राजतन्त्रात्मक देश इरान एकाएक इस्लामिक गणतन्त्रमा परिणत भयो।

धर्मलाई राजकाजको केन्द्रीय भूमिकामा पुर्‍याइयो।

त्यसका साथै त्यहाँ विकसित घटनाले अमेरिकासँग अत्यन्त तीतो सम्बन्धको बीजारोपण गर्‍यो।

इरानी क्रान्तिको चालीस वर्ष पूरा भएका बेला त्यसबेला इरानमा घटनाक्रम कसरी विकास भयो जान्न हेर्नुहोस् एक भिडिओ।

यो पनि हेर्नुहोस्: