श्रीमती बचाउन मिर्गौला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

श्रीमतीको ज्यान जोगाउन आफ्नै मिर्गौला दिएका बाबुराम तामाङ

  • 14 फेब्रुअरी 2019

दुई दशकअघि विवाह गरेका बाबुराम तामाङ र गोपी तामाङको प्रेमकथाले सबैको मन छुन्छ।

दुई वर्षअघि गोपीको मिर्गौलाले काम गर्न छोड्यो र उनी जीवन र मृत्युको दोसाँधमा पुगिन्। श्रीमतीको ज्यान जोगाउन बाबुरामले आफ्नो मिर्गौला दिए।

प्रत्यारोपणपश्चात् तामाङ दम्पती निकै खुसी छन्।

उनीहरूको मायापिरतीको कुरा सृजना श्रेष्ठले तयार पारेको यो भिडिओमा

अनि यो पनि