स्वस्थानी माधवनारायणको व्रत
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

स्वस्थानीको कठोर व्रतमा यसपाली २०३ जना सहभागी

  • 17 फेब्रुअरी 2019

यस वर्ष स्वस्थानी माधवनारायण व्रत बस्ने २०३ जना मध्ये ७१ वर्षिया कान्छी श्रेष्ठ पनि छिन्।

एक महिनासम्म बसिने यो व्रत अवधिभर व्रतालुहरू नुन खाँदैनन् र जुत्ता पनि लगाउँदैनन्।

व्रतालुहरू पाँच ठाउँमा खाली खुट्टाले हिँडेर 'परदेश यात्रा' समेत गर्छन्।

साँखुको शालीनदी पुगेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुस्।

अनि यो पनि: