जहाँ गए पनि 'मौरी बा'लाई मौरीले पछ्याउँछन्
जहाँ गए पनि 'मौरी बा'लाई मौरीले पछ्याउँछन्
गोसा ट्याफेसेको घरभित्र मौरीको घार छ।
पन्ध्र वर्ष भयो मौरीले उनलाई पछ्याउन थालेको, जहाँ गए पनि मौरीको गोलो उनी भए ठाउँ पुगिहाल्छ।
इथियोपियाको ओरोमिया क्षेत्रमा बस्ने गोसालाई कसैले 'मौरी बा' त कसैले 'मह बा' भन्छन्।
मौरी आफूसँग किन आकर्षित छन् भनेर बुझ्न नसकेको उनी बताउँछन्।
यो पनि पढ्नुहोस्