हामीलाई सपनामा किन ऐँठन हुन्छ

हामीलाई सपनामा किन ऐँठन हुन्छ

किन हामी दु:स्वप्न देख्छौँ र त्यसबेला किन ऐँठन हुन्छ?

हामीमध्ये धेरैलाई नराम्रो सपना देखेको र ब्युँझिदा अप्ठेरो भएको अनुभव भएको छ।

त्यस्तो अनुभवलाई मनोवैज्ञानिकहरू कसरी हेर्छन्?

हेर्नुहोस् यो छोटो भिडिओ।

अनि यो पनि: