असाध्यै लामो कार्यालय समय कटौती गर्न जापानले  ड्रोनको प्रयोग कसरी गरिरहेको छ?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

असाध्यै लामो कार्यालय समय कटौती गर्न जापानमा यसरी हुन्छ ड्रोनको प्रयोग

  • 25 फेब्रुअरी 2019

निश्चित समयभन्दा बढी काम गर्नु जापानमा समस्याको रूपमा देखिएको छ।

त्यसरी काम गर्दा विभिन्न कारणले कैयौँ युवाको ज्यान गएका उदाहरण पनि छन्।

अहिले केही कम्पनीले प्रविधिको सहयोगमा त्यो सम्याको समाधान खोज्ने प्रयत्न गरिरहेका छन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री