के यी बालकले युसेन बोल्टको कीर्तिमान भङ्ग गर्न सक्लान्

यी सात वर्षीय बालकको लक्ष्य युसेन बोल्टले १०० मिटर दौडमा राखेको कीर्तिमान भङ्ग गर्ने छ।

अमेरिकाको फ्लोरिडाका रुडोल्फ इन्ग्रामको उपनाम ब्लेज हो। उनी १३.४८ सेकेन्डमा १०० मिटर दौडिन सक्छन्।

हेर्नुहोस् यो भिडिओ।