क्राइस्टचर्चका मस्जिदमा डरलाग्दो आक्रमण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

क्राइस्टचर्चका मस्जिदहरूमा डरलाग्दो आक्रमण

  • 15 मार्च 2019

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा आक्रमण हुँदा कम्तीमा ४९ जनाको मृत्यु भएको छ र २० जनाभन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन्।

त्यस्तो हिंसात्मक घटना पहिला कहिल्यै पनि नभएको भन्दै सरकारी अधिकारीहरूले सो क्राइस्टचर्चमा भएका सबै मस्जिद अर्को सूचना नदिउन्जेसम्म बन्द गर्न सुझाव दिएका छन्।

सो घटनापछि चार जनालाई पक्राउ गरिएको छ। तीमध्ये एक अस्ट्रेलियाली नागरिक छन्।

उनी 'अतिदक्षिणपन्थी झुकाव भएका हिंसक आतङ्कवादी' भएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।

सम्बन्धित सामग्री