बसोबास गुणस्तर सर्भे: संसारका सबभन्दा उपयुक्त शहरहरू
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बसोबास गुणस्तर सर्वेक्षण: सबैभन्दा बस्नयोग्य सहर कुन होला

  • 18 मार्च 2019

एउटा परामर्शदाता कम्पनीले गरेको सर्वेक्षणमा संसारका विभिन्न २३१ वटा सहरको तुलना गरिएको छ।

अपराध, शिक्षा, स्वास्थ्यसेवा, आवासगृह र व्यक्तिगत स्वतन्त्रतालाई आधार मानेर उसले बस्नयोग्य सहरहरूको सूची पनि बनाइएको बनाएको छ।

हेर्नुहोस् यो भिडिओ।