एक्लै ७०० किलोमिटर हिँडेर सगरमाथा आधार शिविर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

एक्लै ७०० किलोमिटर हिँडेर सगरमाथा आधार शिविर

  • 17 मार्च 2019

विभिन्न व्यक्तिका विभिन्न रुचि हुन्छन्। कसैलाई घुमफिर गर्न मन लाग्छ भने कसैलाई फुर्सद भयो कि पढ्न मात्र मन लाग्छ।

तेइस वर्षीया पूजा रिजाल भने पदयात्रा गर्न मन पराउँछिन्।

तेत्तीस दिनमा सात सय किलोमिटर पदयात्रा गरेर उनी सगरमाथाको आधार शिविर पनि पुगिन्।

रिजालका अनुसार यात्राका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आँट नै हो।

उनको अनुभवबारे सिर्जना श्रेष्ठले तयार पारेको भिडिओ हेर्नुहोस्।