क्यानो क्रिस्टालेस: विभिन्न रङ्गमा देखिन्छ कोलम्बियाको यो नदी

क्यानो क्रिस्टालेस: विभिन्न रङ्गमा देखिन्छ कोलम्बियाको यो नदी

कोलम्बियाको क्यानो क्रिस्टालेस नदी १०० किलोमिटर लामो छ।

कतै यो नदी पहेँलो देखिन्छ त कतै हरियो, नीलो, कालो वा रातो। रातो चाहिँ एउटा जलीय वनस्पतिका कारण देखिन्छ।

यो नदीलाई केहीले 'तरल इन्द्रेनी' भन्ने गरेका छन्।

हेर्नुहोस् यो भिडिओ।

(सौजन्य: डिलन बडुर, बीबीसी ट्राभल)

अनि यो पनि