नागरिकताका लागि २० लाख खर्च गर्न सक्दैनौँ: तेस्रो लिङ्गी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

तेस्रो लिङ्गीका समस्या : 'नागरिकता लिन लाखौँ रुपैयाँ खर्च गर्न सक्दैनौँ'

  • 19 मार्च 2019

नागरिकता लिन तेस्रो लिङ्गीले लिङ्ग परिवर्तन गरेको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान सरकारले नागरिकता विधेयकमा प्रस्ताव गरेको छ।

सो विधेयक पारित भए तेस्रो लिङ्गीहरूले विदेशमा गएर लिङ्ग परिवर्तन गर्नुपर्ने हुन्छ। त्यसका लागि ठुलो खर्च लाग्ने बताइन्छ।

तर के तेस्रो लिङ्गीहरू त्यसो गर्न तयार छन्? तेस्रो लिङ्गी पुरुष सुदीप गौतम भन्छन् - नागरिकता लिनका लागि २० लाख रुपैयाँ खर्च गर्न सक्दैनौँ।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।

अनि यो पनि