नेपाल पुष्प व्यवसायमा आत्मनिर्भर कहिले?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाल पुष्प व्यवसायमा आत्मनिर्भर कहिले

  • 23 मार्च 2019

नेपालमा वार्षिक दुई अर्ब रुपैयाँको पुष्पको कारोबार हुन्छ, तर उत्पादनले माग धान्न सकेको छैन।

शुक्रवारदेखि राजधानीमा जारी पुष्प मेलाले फूलखेतीमा आकर्षण बढाएर नेपाललाई पुष्पमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।

हेर्नुहोस् सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ रिपोर्ट।