त्यो गाउँ जहाँ बच्चा जन्माउन पाइँदैन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

घानाको यो गाउँका महिला सुत्केरी हुन अन्तै जानुपर्छ

  • 27 मार्च 2019

घानाको माफी डोभ गाउँमा रहेको अन्धविश्वासका कारण त्यहाँ कुनै हालतमा बच्चा जन्माउन पाइँदैन।

सो प्रथाका कारण व्यथा लागेका महिलाहरू अन्यत्र जान बाध्य हुन्छन्।

सो गाउँमा पशुपालन र शव गाड्न पनि बर्जित छ। त्यस्तो अन्धविश्वास कहाँबाट आयो र कसैले त्यसलाई चुनौती दिएको छ?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री