विवाह गर्ने सही उमेर कति हो?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बिहाबारी कति वर्ष पारि?

  • 27 मार्च 2019

नेपाली कानुन अनुसार महिला र पुरूष दुवैले २० वर्ष पछि विवाह गर्न पाउँछन्।

नेपालका थुप्रै भेगहरूमा अहिले पनि बालविवाहको चलन रहि आएको छ।

बालविवाह धेरै हुने देशहरूमा नेपाल पनि पर्छ।

महिलाहरूको विवाह गर्ने सही उमेर कति हो भनेर केही महिलाहरूलाई साधेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि:

सम्बन्धित सामग्री