यसरी मैले आफ्नो ५१ किलो तौल घटाएँ र आफ्नो जिन्दगीको मालिक बनेँ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

असाध्यै मोटोपनको समस्या भएका एक युवकको कथा

  • 31 मार्च 2019

असाध्यै मोटो हुँदा मोहम्मद श्यालाबी मोटा आफूलाई असुरक्षित महसुस गर्थे। मोटोपनकै कारण उनी मानसिक समस्या भएर एक्लिन थाले।

तर उनले ५१ किलो तौल घटाए।

आफ्नो कथाले अरूलाई पनि लाभ होला भनेर उनले तौल घटाउँदा त्यसको अभिलेख पनि राखे।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि