अष्ट्रेलियाको मेलबर्नमा एउटा तालले रङ्ग फेरेर गुलाफी बनेको छ

  • 29 मार्च 2019

मेलबर्न पार्कमा रहेको एउटा ताल आफैँ गुलाबी भएपछि तस्बिर खिच्ने पर्यटकहरूको घुँइचो लागेको छ।

मेलबर्नको वेस्टगेटमा रहेको मानवनिर्मित ताल तस्वीर कपीराइट Getty Images
Image caption मेलबर्नको वेस्टगेटमा रहेको यो मानवनिर्मित ताल हालै गुलाफी बनेको हो
मेलबर्नको वेस्टगेटमा रहेको मानवनिर्मित ताल तस्वीर कपीराइट EPA
Image caption चर्को घाम, कम बर्षा र बढ्दो तापक्रमका कारण पानीको रङ्ग गुलाफी भएको बताइएको छ
गुलाफी ताल तस्वीर कपीराइट EPA
Image caption त्यस्तो अवस्थामा तालमा रहेका लेउले बेटो कारोटेन भनिने रातो रङ्ग उत्पादन गर्छ
सेल्फी खिच्ने पर्यटकहरू तस्वीर कपीराइट Getty Images
Image caption गुलाफी रङ्गका कारण सन् २०१३ देखिनै पर्यटकहरू यहाँ झुम्मिन थालेका हुन्
चार महिला तस्वीर कपीराइट AFP/Getty Images
Image caption पर्यटकहरूले तालको रङ्गलाई पृष्ठभूमिमा राख्दा राम्रो देखिने गरि लुगाको रङ्ग छान्छन्
फोटो खिच्दै महिला तस्वीर कपीराइट AFP/Getty Images
Image caption पार्कले भने पानीमा भएको उच्च क्षार मात्राका कारण पानीको नजिक नजान सूचना जारी गरेको छ
महिला तस्वीर कपीराइट EPA
Image caption सामाजिक सञ्जालमा मानिसहरूले तालबाट कुहिएको अण्डाको जस्तो गन्ध आउने बताएका छन्
तालमा हाँस तस्वीर कपीराइट AFP/Getty Images
Image caption तालको गुलाफी रङ्ग मौसम चिसो नभएसम्म कायम रहन्छ
फोटो खिच्दै महिला तस्वीर कपीराइट Getty Images
Image caption अष्ट्रेलिया, स्पेन, क्यानडा र सेनेगलका अन्य तालहरूमा पनि पानी गुलाफी हुने गर्दछ

सबै तस्बिरहरूको सर्वाधिकार लेखिए बमोजिम सुरक्षित छ।

सम्बन्धित सामग्री