बारा र पर्सामा विनाशकारी हावाहुरीले पुर्‍याएको क्षति
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बारा र पर्सामा विनाशकारी हावाहुरीले पुर्‍याएको क्षति

  • 1 एप्रिल 2019

आइतवार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा कम्तीमा ३० जनाको मृत्यु भएको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्।

हावाहुरीले सबैभन्दा बढी मानवीय क्षति बारा जिल्लामा भएको छ।

हेर्नुहोस् हावाहुरीले गरेको क्षतिको भिडिओ -

सम्बन्धित सामग्री