हराउँदै टाँगा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वीरगन्जका टाँगाचालक भन्छन्, 'कमाइले घरखर्च चलाउन धौधौ'

  • 10 एप्रिल 2019

टाँगा वीरगन्जको पुरानो सवारीसाधन हो। तर यसले आधुनिक सवारीसाधनसँग प्रतिस्पर्धा गर्न सकेको छैन र क्रमश: विस्थापित हुँदैछ।

बावुबाजेदेखि टाँगा चलाउँदै आएका टाँगावालाहरू हिजोआज आफ्नो कमाइबाट घरखर्च पनि चलाउन गाह्रो भएको गुनासो गर्छन्।

अहिले वीरगन्ज सहरमा एक सयको हाराहारीमा टाँगा छन्।

वीरगन्ज टाँगा सङ्घका अध्यक्ष हनिफ मिया अन्सारी भन्छन्, "पर्यटकका लागि आकर्षण भएपनि टाँगालाई केही बिसौनीमा मात्रै सीमित पारिएको छ।"

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि