के तपाईँको बिरालोले आफ्नो नाम चिन्छ? वैज्ञानिकहरूसँग अब तपाईँको प्रश्नको जवाफ छ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

के तपाईँको बिरालोले आफ्नो नाम चिन्छ? वैज्ञानिकहरूसँग यसको उत्तर छ

  • 10 एप्रिल 2019

घरपालुवा बिरालोले कुकुरहरूले जस्तै आफ्नो नाम चिन्न सक्ने वैज्ञानिकहरू बताउँछन्।

अनुसन्धानकर्ताहरूले जापानमा ७८ वटा बिरालाहरूले देखाएको प्रतिक्रियाको आधारमा यो निष्कर्ष निकालेका हुन्।

त्यसको अर्थ हरेक पल्ट नाम बोलाउँदा उनीहरूले प्रतिक्रिया दिन्छन् नै भन्ने होइन, तर यो विषय बिरालो पाल्नेका लागि यो त्यति नौलो होइन।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री