स्नोल्याण्डका नेपाली बच्चाहरू
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

स्नोल्याण्डका बालबालिका: शिक्षाका लागि १२ वर्षे शहरवास

  • 12 एप्रिल 2019

उनीहरू उच्च हिमाली क्षेत्रको विकट गाउँबाट शिक्षाका लागि चार वर्षको उमेरमा काठमाण्डू आएका हुन्।

सञ्चारमाध्यमको अभावका कारण परिवारसँग उनीहरूको सम्पर्क थिएन र अब १२ वर्षपछि उनीहरू बुवाआमासँग भेट्न जाँदैछन्।

उनीहरूको कथामा एउटा पुरस्कृत वृत्तचित्र 'चिल्ड्रेन अफ द स्नोल्याण्ड' बनाइएको छ।

हेर्नुहोस् यो भिडिओ -

अनि यो पनि