प्राचीन नोट्र-डाम कथिड्रलमा आगलागी हुँदा यस्तो देखियो

  • 16 एप्रिल 2019

प्यारिस्थित चर्चित नोट्र-डाम कथिड्रलमा भीषण आगलागी हुँदा त्यसको शिखर र छाना खसेको छ।

बाह्रौँ शताब्दीमा निर्मित उक्त कथिड्रलमा लागेको आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू प्रयास गरे।

आगोले निम्त्याएको विध्वंस हेर्न हजारौँ प्यारिसवासी र पर्यटकहरू सडकमा निस्किए।

नोट्रु-डाम कथिड्रलमा आगलागी तस्वीर कपीराइट Reuters
Image caption कथिड्रलको शिखर एकछिनमै आगोको चपेटामा पर्‍यो

सो प्राचीन गिर्जाघरको शिखर एकछिनमै आगोको चपेटामा पर्‍यो।

नोट्रु-डाम कथिड्रल तस्वीर कपीराइट AFP

गत वर्ष लिइएको एउटा तस्बिर (बायाँ) र सोमवारको आगलागीपछिको तस्बिर (दायाँ)।

नोट्रु-डाम कथिड्रलमा आगलागी तस्वीर कपीराइट Reuters
नोट्रु-डाम कथिड्रलमा आगलागी तस्वीर कपीराइट AFP
नोट्रु-डाम कथिड्रलमा आगलागी तस्वीर कपीराइट EPA
नोट्रु-डाम कथिड्रलमा आगलागी तस्वीर कपीराइट AFP
नोट्रु-डाम कथिड्रलमा आगलागी तस्वीर कपीराइट AFP
साँझ परिसकेपछि पनि आगो नियन्त्रणमा लिन प्रयासरत अग्निनियन्त्रकहरू तस्वीर कपीराइट AFP

साँझ परिसकेपछि पनि आगो नियन्त्रणमा आइसकेको थिएन।

धेरै टाढाबाट पनि कथिड्रलमा भएको आगलागी देख्न सकिन्थ्यो तस्वीर कपीराइट Reuters

धेरै टाढाबाट पनि कथिड्रलमा भएको आगलागी देख्न सकिन्थ्यो।

नोट्रु-डाम कथिड्रल तस्वीर कपीराइट AFP/GETTY
मध्ययुगीन सो भवनको प्रभाव फ्रान्सेली नागरिकहरूमा लामो समयसम्म रहिरहने छ तस्वीर कपीराइट AFP

मध्ययुगीन सो भवनको प्रभाव फ्रान्सेली नागरिकहरूमा लामो समयसम्म रहिरहने बताइन्छ।

मध्ययुगीन सो भवनको प्रभाव फ्रान्सेली नागरिकहरूमा लामो समयसम्म रहिरहने छ तस्वीर कपीराइट AFP
Presentational white space

सबै तस्बिरको प्रतिलिपि अधिकार सुरक्षित