भेनेजुएला सङ्कट: लुटेराको तारोमा कराकसका चिहान
भेनेजुएला सङ्कट: लुटेराको तारोमा कराकसका चिहान
राजनीतिक र आर्थिक सङ्कट खेपिरहेको भेनेजुएलाको राजधानी कराकसमा अर्को सङ्कट देखा परेको छ।
त्यहाँका चिहानमा लुटपाट हुने क्रम बढेको छ।
लग सान्टेरिया नामक धार्मिक समूहको रीतिरिवाजमा मान्छेको हड्डी प्रयोग हुने भएकाले चिहानबाट मानव अस्थिपञ्जरको चोरी र बिक्री हुन्छ। आपराधिक समूहहरू चिहानमा सुनको दाँत र मूल्यवान् आभूषण पनि खोज्छन्।
सन् २०१६ मा सरकारले चिहानको सुरक्षाका लागि प्रहरी गस्ती बढाइएको बताएको थियो। हेर्नुहोस् भिडिओ।
अनि यो पनि