अफगानिस्तानमा तालिबानले भत्काएका बुद्ध मूर्ति फेरि बनाउने प्रयास

अफगानिस्तानमा तालिबानले भत्काएका बुद्ध मूर्ति फेरि बनाउने प्रयास

अफगानिस्तानमा तालिबानले सन् १९९६ मा सत्ता कब्जा गरेपछि अतिवादी इस्लामिक कानुन लागु भयो।

अफगानिस्तानमा इस्लाम धर्म आउनुभन्दा अगाडि प्राचीन कालमा बनाइएका धार्मिक र ऐतिहासिक सम्पदा तालिबानले देशमा नष्ट गर्‍यो।

त्यसरी नष्ट गरिएका सम्पदामध्ये बामियानस्थित विश्वको सबैभन्दा अग्लो बुद्धको मूर्ति पनि थियो।

अहिले काबुलस्थित राष्ट्रिय सङ्ग्राहालयले भग्नावशेष जोडेर प्राचीन बुद्ध मूर्तिहरूलाई पुरानै स्वरूपमा बनाउने प्रयास गरिरहेको छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि