भारतका सबैभन्दा पाको उमेरका मतदाता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भारत निर्वाचन: ९० करोड मतदाताले भारतमा मतदान गर्दैछन्, तीमध्ये एकजना १०२ वर्षका छन्

  • 18 एप्रिल 2019

नब्बे करोड मतदाताले भारतमा चरणबद्ध निर्वाचनमा मतदान गर्दैछन्। यो संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक निर्वाचन हो।

ती मतदातामध्ये एकजना १०२ वर्षका छन्। उनी दुर्गम हिमाली नगर कल्पाका बासिन्दा श्यामशरण नेगी हुन्।

उनले सन् १९५१ देखि देशमा भएका सबै निर्वाचनमा मतदान भएका छन्। हेर्नुहोस् भिडिओ।

अनि यो पनि