सार्वजनिक यातायातमा महिला यात्रुले दैनिक भोग्ने समस्या यस्ता छन्

सार्वजनिक यातायातमा महिला यात्रुले दैनिक भोग्ने समस्या यस्ता छन्

सार्वजनिक यातायातमा महिलामाथि हुने दुर्व्यवहारका घटना नौलो होइनन्।

महिलाहरूले काठमाण्डूका सार्वजनिक यातायात सुरक्षित नभएको बताउने गरेका छन्।

दैनिक रूपमा सार्वजनिक यातायातमा भोग्नुपर्ने समस्याले आफूहरूलाई निरूत्साहित गरेको उनीहरू गुनासो छ।

काठमाण्डूका केहि महिलाहरूसँग सार्वजनिक यातायातमा भोग्नुपर्ने समस्याहरूका बारेमा कुरा गरेर सृजना श्रेष्ठले तयार पारेको भिडिओ हेर्नुहोस्।

अनि यो पनि