बेइजिङमा अर्को विशाल विमानस्थल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चीनले बेइजिङमा बनाउँदै गरेको विशाल विमानस्थल हेर्नुहोस्

  • 23 एप्रिल 2019

चीनको राजधानी बेइजिङमा संसारकै ठूलो टर्मिनल हुनेगरी नयाँ विमानस्थलको निर्माण भइरहेको अधिकारीहरूले बताएका छन्।

सेप्टेम्बरदेखि सञ्चालनमा आउने यो विमानस्थल हुँदै बर्सेनि करोडौँ मानिसहरूले यात्रा गर्नेछन्।

कस्तो छ त यो विमानस्थल? हेर्नुहोस्।

अनि यो पनि

सम्बन्धित सामग्री