किन निर्णायक तहमा महिलाहरू पुग्दैनन्

किन निर्णायक तहमा महिलाहरू पुग्दैनन्

नेपालमा राजनीतिक नेतृत्व तहमा महिला सहभागितालाई लिएर बहस हुँदै आएको छ।

सोमवार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ७७ जिल्ला नेतृत्वको जिम्मा लगाउँदा न्यून सङ्ख्यामा मात्र महिलाहरू चयन भएको भन्दै उक्त पार्टीमा सक्रिय महिलाले असन्तुष्टि जनाएका छन्।

यसै सन्दर्भमा नेतृत्व तहमा महिलाको सहभागिता कम हुनुका कारण र समाधानका उपायबारे काठमाण्डूमा केही महिलाहरूको धारणा समेटेर बीबीसीका कमल परियारले तयार पारेको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि