श्रीलङ्का विस्फोटः एक सन्दिग्ध हमलाकारी गिर्जाघर छिरेको फूटेज
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

श्रीलङ्का आक्रमण: एक सन्दिग्ध व्यक्ति गिर्जाघर छिरेको भिडिओ सार्वजनिक

  • 24 एप्रिल 2019

श्रीलङ्कामा आइतवार गराइएका विस्फोटनमध्ये एउटा गिर्जाघरमा एकजना सन्दिग्ध आक्रमणकारी छिरेको भिडिओ सार्वजनिक भएको छ।

ती व्यक्ति गिर्जाघरभित्र छिरेको केही क्षणमा विस्फोटन भएको थियो।

इस्टर पर्वको दिन गराइएका आठ वटामध्ये त्यो एउटा आक्रमण थियो।

ती घटनाहरूमा तीन सय ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

अनि यो पनि