लोकतन्त्रमा महिलाले के पाए
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

महिलाका दृष्टिमा लोकतन्त्रका उपलब्धि

  • 24 एप्रिल 2019

आज १३औँ लोकतन्त्र दिवस। विक्रम सम्वत् २०६३ मा आजकै दिन तत्कालीन सात दल र माओवादी मिलेर गरेको आन्दोलन सफल भएको थियो।

राजतन्त्र हट्ने तथा संविधान सभामार्फत् नयाँ लोकतान्त्रिक संविधान आउने बाटो कोरिएको उक्त दिनलाई धेरै कोणबाट विश्लेषण गर्न सकिन्छ।

नेपाली महिलाहरूले त्यसयताका परिवर्तनलाई कस्तो पाएका छन् भनेर हामीले उनीहरूलाई सोधेका छौँ।

केही महिलाका धारणा समेटेर बीबीसीका कमल परियारले तयार पारेको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

लोकतन्त्र दिवसमा सामाजिक सञ्जालमा बढी निराशाको स्वर

सिन्दूर जात्रामा महिला पनि सहभागी