ड्रोनले पुर्‍याइदियो प्रत्यारोपण गर्ने मिर्गौला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ड्रोनको प्रयोग गरेर प्रत्यारोपण गर्ने मिर्गौला बिरामी र चिकित्सक भए ठाउँ पठाइयो

  • 13 मे 2019

अमेरिकाको एउटा अस्पतालमा मिर्गौला प्रत्यारोपणको पालो कुरेर बसेकी एक महिलाका लागि ड्रोन प्रयोग गरेर मिर्गौला पठाइएको छ।

मेरीलन्ड विश्वविद्यालयले विकसित गरेको उक्त ड्रोन पहिलो पटक मानव अङ्ग बोक्न प्रयोग भएको हो।

सो ड्रोनमा मृत दाताबाट निकालिएको अङ्ग यथाशीघ्र प्रत्यारोपण गर्ने स्थानमा पुर्‍याउने लाई सुरक्षित राखेर प्रत्यारोपण गर्ने स्थानमा विशेष प्रणाली जडान गरिएको छ।

यसको प्रयोगबाट समय र पैसा जोगिने तथा अङ्ग प्रत्यारोपण पनि समयमै गर्न सकिने सम्भावना बढेको छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री