Media Player
Kamirita Sherpa
15.05.2019

कामिरिताको नयाँ कीर्तिमान, २३औं पटक सगरमाथा शिखरमा

कामिरिता शेर्पा, ४९, ले बुधवार बिहान सगरमाथा शिखरमा २३‌औं पटक टेकेर आफ्नै कीर्तिमान सुधार गरेका हुन्।