गाडी मेकानिक महिला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाली सेनामा गाडी बनाउने काममा महिलाहरू

  • 14 मे 2019

नेपाली सेनामा प्राविधिक अमलदारको पदमा कार्यरत चार महिलाहरू दैनिक सेनाका गाडीहरू मर्मत गर्छन्।

शोभा अधिकारी, कविता थापा, उमा खड्का र स्टारलीना सुवेदीले गाडी मेकानिक पुरुषको काम हो भन्ने मान्यतालाई चुनौती दिइरहेका छन्।

महिनावारीको समयमा शारीरिक रुपमा केही कमजोर महसुस गरेपनि अन्य बेला पुरुषले सरह काम गर्न सकिने उनीहरूको अनुभव छ।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एउटा भिडिओ -

सम्बन्धित सामग्री