नासा भन्छ चन्द्रमा खुम्चिँदैछ, कारण यस्ता छन्
नासा भन्छ चन्द्रमा खुम्चिँदैछ, कारण यस्ता छन्
नासाका वैज्ञानिकहरूका अनुसार करोडौँ वर्षमा चन्द्रमा ५० मिटर खुम्चिएको छ।
चन्द्रमा खुम्चिँदा पाँच रिक्टर स्केलसम्मको कम्पन हुने वैज्ञानिकहरू बताउँछन्।
किन बिस्तारै खुम्चिरहेको छ त चन्द्रमा?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि