नेपालमा एसिड आक्रमण रोक्ने कसरी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

महिलाविरुद्ध हिंसा: नेपालमा एसिड आक्रमणका घटना बढ्दै, कसरी रोक्न सकिन्छ?

  • 18 मे 2019

केही दिनअघि काठमाण्डूको कालोपुलमा एउटी युवतीलाई उनकै श्रीमान्‌ले एसिड प्रहार गरे।

नेपालमा महिलाविरुद्ध हुने हिंसासम्बन्धी पर्याप्त नियमकानुन भए पनि यस्ता घटनाहरू वारंवार हुने गरेका छन्।

प्रहरीका अनुसार गत चार वर्षमा कम्तीमा आठवटा एसिड आक्रमणका घटनाबारे प्रहरीले सूचना पाएको थियो।

महिलामाथि हुने यस्ता घटनाहरू कसरी रोक्न सकिन्छ? यसबारे युवतीहरूसँग कुराकानी गरेर सृजना श्रेष्ठले यो भिडिओ बनाएकी छन्। हेर्नुहोस्।

अनि यो पनि