विश्वकै सबैभन्दा ठूलो चुनावपछि अब के
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भारत निर्वाचन: विश्वकै सबैभन्दा ठूलो चुनावपछि अब के

  • 21 मे 2019

भारतमा झन्डै छ हप्ता लगाएर तल्लो सदन लोकसभाको निर्वाचन सम्पन्न भएको छ।

झन्डै ९० करोड मतदाता भएको देशमा भएको यो निर्वाचनलाई संसारकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यास मानिन्छ।

निर्वाचन गराउन लाखौँ कर्मचारी तथा सहयोगीलाई खटाइएको थियो।

मतदान सम्पन्न भइसकेपछि अब के हुन्छ? हेर्नुहोस् भिडिओ।

सम्बन्धित सामग्री