काउकुती लाग्दा किन हाँसो उठ्छ?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

काउकुती लाग्दा मानिसहरू किन हाँस्छन्?

  • 25 मे 2019

काउकुती लाग्दा किन हाँसो उठ्छ?

काउकुती लगाउँदा हामी हाँस्ने गर्छौँ तर त्यो शरिरको प्रतिरक्षा प्रणाली पनि हुनसक्छ।

वैज्ञानिकहरू भन्छन्, आक्रमणकारी वा पीडकबाट तनावपूर्ण अवस्थामा जोगिन वा चोट लाग्नबाट बच्नको लागि आफू झुकेको भन्ने संकेत पठाउन मानिसको विकासक्रमको एक भागका रुपमा काउकुती लाग्ने गरेको हुनुपर्छ।

काउकुतीका सम्बन्धमा हेर्नुहोस् यो भिडिओ।