महिला जनप्रतिनिधिका दुई वर्ष: गुनासा र असन्तुष्टि धेरै
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

महिला जनप्रतिनिधिका दुई वर्ष: गुनासा र असन्तुष्टि धेरै

  • 30 मे 2019

निर्वाचित भएपछि आफ्नो कार्यकालको झण्डै दुई वर्ष सकेका महिला जनप्रतिनिधिहरूले हालसम्मको अनुभवमा धेरै असन्तुष्टि व्यक्त गरेका छन्।

उनीहरूले राजनीतिक पृष्ठभूमिबाट आएको भएपनि अपेक्षा अनुसारको कार्यसम्पादन गर्न आफूहरूलाई आवश्यक प्रशिक्षण, स्रोत तथा सहयोगीको अभावका अतिरिक्त 'पुरूषप्रधान सोच' जस्ता अप्ठेरा रहेको बताए।

प्रथम राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा देशैभरिबाट काठमाण्डूमा भेला भएका केही महिला प्रतिनिधिहरूसँगको कुराकानीका आधारमा कमल परियारले तयार पारेको भिडिओ हेर्नुस्।

अनि यो पनि