पिङ्क टिफनी: जहाँ समलिङ्गीलाई कुनै डर हुदैन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पिङ्क टिफनी: यस्तो रेष्टुराँ जहाँ समलिङ्गीलाई कुनै डर छैन

  • 31 मे 2019

पुरुषबाट महिला भएकी २५ वर्षीया मेग्ना लामाले आफ्नो पहिचान स्थापना गर्न धेरै सङ्घर्ष गरिन्।

नयाँ पहिचानकै कारण कतै काम पाइनन्। तर अहिले आफै उद्यमी बनेर युवाहरूलाई रोजगारी दिइरहेकी छिन्।

तेस्रोलिङ्गी भएकै कारण सामाजिक अमानवीय व्यवहार सहेकी उनले ठमेलमा पिङ्क टिफनी रेष्टुराँ र बार खोलेकी छन् जहाँ कसैलाई पनि भेदभाव गरिदैन, सबै लिङ्ग र व्यवहारका मानिसलाई समान स्वागत गरिन्छ।

नेपालमा तेस्रोलिङ्गी समुदायबाट यस्तो काम गर्ने उनी पहिलो व्यक्ति हुन्।

सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि: